Banijya News

राजनीति

निर्वाचन तयारीलाई प्रभावकारी बनाउन एमालेको आन्दोलनमुखी योजना

निर्वाचन तयारीलाई प्रभावकारी बनाउन एमालेको आन्दोलनमुखी योजना

नेकपा एमालेले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ। शनिबार ललितपुरमा बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले आन्दोलनकारी ढंगले निर्वाचनको तयारीमा […]

राष्ट्रपतिद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

राष्ट्रपतिद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन्। उनले शुक्रबार बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। सो अवसरमा नेपाली सेनाको टुकुडीले विशेष सम्मान व्यक्त गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्र निर्माता…


  • कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

    कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

    नेपाली कांग्रेसमा संस्थापन पक्षको चर्को असहमति र विरोधका बाबजुद विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १:०० बजे एक भव्य समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने तय भएको छ। उद्घाटन सत्रलाई शक्ति प्रदर्शनको रूपमा देखाउन आयोजकले बिहान ११:०० बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न ६ वटा मुख्य स्थानबाट…

  • कांग्रेसमा विशेष महाधिवेशन वारपारको अवस्थामा, के छ भृकुटीमण्पको अवस्था ?

    कांग्रेसमा विशेष महाधिवेशन वारपारको अवस्थामा, के छ भृकुटीमण्पको अवस्था ?

    नेपाली कांग्रेसमा विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ । उद्घाटनसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि…

  • राज्य एकीकरणमा पूर्वजको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

    राज्य एकीकरणमा पूर्वजको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारेका छन्। राष्ट्रपति पौडेलले…

  • नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण

    नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण

    जयप्रकाश आनन्द नेपालको राजनीतिमा एउटा समवयी पुस्ता थियो, जसले प्रजातन्त्र स्थापनाको आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको थियो— उनीहरूका बलिदानले यो मुलुकको लोकतान्त्रिक जग हल्लाएको थियो। तर दुःखको कुरा, यो पुस्ता छिन्नभिन्न भयो, जसरी गुटबन्दीको विषले एउटा स्वस्थ रूखलाई सुकाउँछ। कोही संघर्षको दीर्घकालीन बोझले असमर्थ बने, कोही आफ्नै दौतरीहरूको कोपभाजनमा परे, कोही…

  • कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

    कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

    कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए । उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ । यसअघि पुस १४ गते…

  • कांग्रेस विशेष महाधिवेशन : आज र्‍याली प्रदर्शन, उद्घाटनको दिन छ ठाउँबाट निकालिने

    कांग्रेस विशेष महाधिवेशन : आज र्‍याली प्रदर्शन, उद्घाटनको दिन छ ठाउँबाट निकालिने

    आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्। विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो। यसैबीच, विभिन्न…

  • धरौटीमा थुनामुक्त गर्न टोपबहादुर रायमाझीको माग

    धरौटीमा थुनामुक्त गर्न टोपबहादुर रायमाझीको माग

    बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् । रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । तर, जिल्ला अदालत काठमाडौंले उनको माग अस्वीकार ग¥यो ।…

  • विशेष महाधिवेशनको सन्दर्भमा ललितपुर काँग्रेसमा विवाद

    विशेष महाधिवेशनको सन्दर्भमा ललितपुर काँग्रेसमा विवाद

    विशेष महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरमा विवाद भएको छ । ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले केही दिनअघि जारी गरेको विज्ञप्ति आधिकारिक नभएको भन्दै प्रवक्ता सन्तोषराज केसीले आज अर्को विज्ञप्ति जारी गरेपछि विवाद छताछुल्ल भएको हो । प्रवक्ता केसीले आज अलग विज्ञप्ति जारी गरेर जिल्ला सभापति श्रेष्ठको विज्ञप्ति…

  • विशेष महाधिवेशनको विपक्षमा काँग्रेसका १७ भ्रातृ सङ्गठन

    विशेष महाधिवेशनको विपक्षमा काँग्रेसका १७ भ्रातृ सङ्गठन

    नेपाली काँग्रेसका १७ भ्रातृ सङ्गठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ सङ्गठनले विपक्षमा संयुक्त अपिल जारी गरेका हुन् । अपिलमा भनिएको छ– ‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा…

  • विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपील

    विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपील

    नेपाली कांग्रेसको संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग तत्काल वार्ता गर्न नेतृत्वलाई अपील गरेका छन् । विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट अगाडि बढ्न पार्टी सभापति शेरबहादुर देउवासँग उनीहरूको आग्रह छ । ललितपुरको कुपण्डोलमा आज बिहान भएको छलफलपछि विज्ञप्ति निकालेर ती…

Scroll to Top