Banijya News

राजनीति

प्रतिनिधिसभा समानुपातिक सूचीमा ५० जनाको नाम फिर्ता माग्ने घोषणा

प्रतिनिधिसभा समानुपातिक सूचीमा ५० जनाको नाम फिर्ता माग्ने घोषणा

आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका ५० जनाले आयोगमा नाम फिर्ताका लागि निवेदन दिएका छन्। नेकपा एमालेका ३ जना उम्मेदवारले […]

मेयर पदबाट माघ ४ मा राजीनामा दिँदै मेयर बालेन

मेयर पदबाट माघ ४ मा राजीनामा दिँदै मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए। निर्वाचन आयोगको…


  • थापा नेतृत्वको टोली जसपा नेपाल छाडेर नेकपामा प्रवेश गर्दै

    थापा नेतृत्वको टोली जसपा नेपाल छाडेर नेकपामा प्रवेश गर्दै

    जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगरले उपेन्द्र यादवको साथ छोडेका छन् । थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम आज नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुन लागेका हुन् । दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा समायोजन कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

  • कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र

    कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र

    नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र शुरु हुँदैछ। भृकुटीमण्डपमा आइतबार शुरु भएको विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजे शुरु हुनेछ। बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । सोमबार बिहान पुनः दर्ता प्रक्रियाले निरन्तरता…

  • जसपा नेपाल र लोसपाबीच सम्झौता : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

    जसपा नेपाल र लोसपाबीच सम्झौता : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

    जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौताअनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय…

  • काग्रेस विशेष महाधिवेशनको पक्षमा झण्डै ५० प्रतिशतको हस्ताक्षर

    काग्रेस विशेष महाधिवेशनको पक्षमा झण्डै ५० प्रतिशतको हस्ताक्षर

    नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा झण्डै ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा अहिलेसम्म ४९ दशमलव ३४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको जानकारी दिइएको हो। महाधिवेशन सचिवालयले दिएको जानकारी भन्दै उद्घाटन सत्रका संचालकले यस्तो जानकारी दिएका हुन्। कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि…

  • रूकुम जाने प्रचण्डको योजना कति सहज ?

    रूकुम जाने प्रचण्डको योजना कति सहज ?

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेद्वार चयन गरिरहेका छन् । यस क्रममा दलका शीर्ष नेताहरु समेत आफूलाई सुरक्षित गराउने ध्याउन्नमा लागेका छन् । यसमा अग्रपंक्तिमा रहेका छन्, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) । विभिन्न जिल्ला चहारेका दाहालले रूकुम पूर्वमा…

  • निर्वाचन सुरक्षाका लागि धनुषामा चार हजार पाँच सय प्रहरी थपिने

    निर्वाचन सुरक्षाका लागि धनुषामा चार हजार पाँच सय प्रहरी थपिने

    आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय…

  • मझधारमा नेपाली काँग्रेस, काँग्रेस एकढिक्का रहला ?

    मझधारमा नेपाली काँग्रेस, काँग्रेस एकढिक्का रहला ?

    नेपाली काँग्रेसको संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भइरहँदा समग्र राजनीतिक क्षेत्रमा अब काँग्रेस एकढिक्का नै रहला ? भन्ने चर्चा चुलिएको छ । काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष…

  • निर्वाचन तयारीलाई प्रभावकारी बनाउन एमालेको आन्दोलनमुखी योजना

    निर्वाचन तयारीलाई प्रभावकारी बनाउन एमालेको आन्दोलनमुखी योजना

    नेकपा एमालेले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ। शनिबार ललितपुरमा बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले आन्दोलनकारी ढंगले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको हो। आइतबार सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सचिवालयले तयार गरेको चुनाव केन्द्रीय कार्ययोजनालाई स्वीकृत गरेको जानकारी दिए। यस्तै बैठकले संशोधित विधानका…

  • सुरु भयो काँग्रेस विशेष महाधिवेशन, संस्थापनद्वारा अस्वीकार

    सुरु भयो काँग्रेस विशेष महाधिवेशन, संस्थापनद्वारा अस्वीकार

    काठमाडौंको भृकुटीमण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ । बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी भए पनि केही ढिला गरी सुरु भएको थियो । आज बिहान ११ बजेसम्ममा चार सय ८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् ।…

  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन्। उनले शुक्रबार बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। सो अवसरमा नेपाली सेनाको टुकुडीले विशेष सम्मान व्यक्त गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्र निर्माता…

Scroll to Top