Banijya News

थापा नेतृत्वको टोली जसपा नेपाल छाडेर नेकपामा प्रवेश गर्दै

1
1.2K Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगरले उपेन्द्र यादवको साथ छोडेका छन् ।

थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम आज नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुन लागेका हुन् ।

दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा समायोजन कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

1

Scroll to Top