Banijya News

राजनीति

एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: अध्यक्ष घिसिङ

एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताएका छन् ।मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया […]

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र…


  • कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै

    कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै

    नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास शुरु भएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवाद थालेको हो । विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे रहेको…

  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशन पक्ष भाग लिने

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशन पक्ष भाग लिने

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको…

  • विशेष महाधिवेशन भइरहँदा के गर्दैछन् देउवा ?

    विशेष महाधिवेशन भइरहँदा के गर्दैछन् देउवा ?

    अहिले भृकुटीमण्डपमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन चलिरहेको छ । उक्त महाधिवेशन काँग्रेसको नयाँ नेतृत्व चयनतर्फ अघि बढेपछि सभापति शेरबहादुर देउवाले कानुनी परामर्श थालेका छन् । बहुमत प्रतिनिधि विपक्षमा देखिएपछि वैधानिक संकट उत्पन्न भएको भन्दै देउवाले आफ्ना निकट नेता र कानुनविद्हरुसँग छलफल गरेका हुन् । महाधिवेशनमा…

  • प्रधानमन्त्री कार्की–इजरायली राजदूत बास भेटवार्ता

    प्रधानमन्त्री कार्की–इजरायली राजदूत बास भेटवार्ता

    प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरेका थिए । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको…

  • Default Image

    विश्वप्रकाशको सांगठनिक प्रतिवेदनमा के छ ?

    नेपाली काँग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा पार्टीका नेताहरूलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्म लाभका पद लिन कार्यकालको सीमा तोक्नुपर्ने उल्लेख छ । शर्माले १, २, ३ र ४ को फर्मुला बनाउनुपर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा एकपटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री…

  • विश्वप्रकाशले जेन–जी विद्रोहलाई कसरी बुझेका छन् ?

    विश्वप्रकाशले जेन–जी विद्रोहलाई कसरी बुझेका छन् ?

    नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ । यस क्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बन्दसत्रमा प्रतिवेदन पेस गरेका छन् । बन्दसत्रमा पेस गरिएको प्रतिवेदनमा शर्माले जेन–जी विद्रोहको कारण पहिल्याउने प्रयास गरेका छन् । १) हामीले राजनैतिक, आर्थिक, प्रशासनिक, सामाजिक या कुनै पनि प्रश्नमा लगातार जे उत्तर पस्किरहेका थियौँ त्यसले नागरिक…

  • महामन्त्री थापाको राजनीतिक प्रस्तावमा के छ ?

    महामन्त्री थापाको राजनीतिक प्रस्तावमा के छ ?

    नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले आफ्नो समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् । महामन्त्री थापाले राजनीतिक प्रतिवेदनमा कानुनी, व्यावहारिक र परम्परागत आधारमा विशेष महाधिवेशनको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले पार्टीको विधान कार्यान्वयनमा प्रतिबद्ध रहेको…

  • प्रतिनिधिसभा समानुपातिक सूचीमा ५० जनाको नाम फिर्ता माग्ने घोषणा

    प्रतिनिधिसभा समानुपातिक सूचीमा ५० जनाको नाम फिर्ता माग्ने घोषणा

    आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका ५० जनाले आयोगमा नाम फिर्ताका लागि निवेदन दिएका छन्। नेकपा एमालेका ३ जना उम्मेदवारले पनि नाम फिर्ता मागेका हुन्। एमालेबाट खसआर्यतर्फ ठाकुर प्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिह, र आदिवासी जनजातीतर्फ विजयसिंह लामाले निवेदन दिएका छन्। यस्तै, राष्ट्रिय जनता पार्टी (राप्रपा)बाट ताराकुमारी माझी र…

  • सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

    सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आगोगले आज सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता…

  • मेयर पदबाट माघ ४ मा राजीनामा दिँदै मेयर बालेन

    मेयर पदबाट माघ ४ मा राजीनामा दिँदै मेयर बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए। निर्वाचन आयोगको…

Scroll to Top