कांग्रेस कसैको प्राइभेट कम्पनी होइन, हटायौँ भनेर हट्ने: गगन थापा
देउवा पक्षबाट कारबाहीमा परेको जानकारी पाएपछि कांग्रेस महामन्त्री गगन थापाले मुख खोलेका छन् । उनले महाधिवेशनस्थलमा कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताए। उनले आफूहरूलाई कारबाही गरेको सुनेको उल्लेख गर्दै भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन, कसैले हटायौँ भनेर हट्ने होइन।’ नेपाली कांग्रेसको केन्द्रीय समिति (देउवा…

