Banijya News

राजनीति

राजीनामा दिने तयारीमा मन्त्री कुलमान घिसिङ

राजीनामा दिने तयारीमा मन्त्री कुलमान घिसिङ

तीन संवेदनशील मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिने तयारी गरिरहेका छन्। उनले अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास […]

रास्वपा उपसभापति स्वर्णिम वाग्ले दिल्ली प्रस्थान

रास्वपा उपसभापति स्वर्णिम वाग्ले दिल्ली प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा गएका छन् । भारतीय जनता पार्टी भाजपा निकट दुई प्रभावशाली थिङ्क ट्याङ्क– विवेकानन्द इन्टरनेशनल फाउण्डेसन र सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरीटी इस्युजले संयुक्त रूपमा आयोजना गरेको उच्चस्तरीय गोष्ठीमा सहभागी हुन वाग्ले दिल्ली प्रस्थान गरेका हुन् । उक्त…


  • विश्वप्रकाशसहित आफूलाई पार्टीभित्र एक्ल्याउने प्रयास भइरहेको थापाको भनाई

    विश्वप्रकाशसहित आफूलाई पार्टीभित्र एक्ल्याउने प्रयास भइरहेको थापाको भनाई

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गर्दै संगठित रूपमा दबाब र घेराबन्दी भइरहेको आरोप लगाएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पार्टी सञ्चालनमा पछिल्लो समय प्रक्रिया र विधानलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको दाबीसमेत गरे । महामन्त्रीका रूपमा…

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान

    नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान

    कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष…

  • निर्वाचनका लागि जनक शिक्षाद्वारा मतपत्र छपाइ सुरू

    निर्वाचनका लागि जनक शिक्षाद्वारा मतपत्र छपाइ सुरू

    फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले मंगलबारदेखि मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार केन्द्रले मतपत्र छाप्न थालेको हो । पुस १६ गतेबाट मतपत्र छपाइको कार्यतालिका भए पनि एकसाता ढिला गरी मतपत्र छपाइ सुरु गरिएको हो । नेपाली सेनाको सुरक्षा घेराका बीच ४…

  • कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार, को को छन् उम्मेदवार ?

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार, को को छन् उम्मेदवार ?

    नेपाली कांग्रेसले राष्ट्रियसभाको उम्मेदवार टुंगाएको छ। कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।

  • हर्क साम्पाङले सुनसरी–१ बाटै चुनाव लड्ने

    हर्क साम्पाङले सुनसरी–१ बाटै चुनाव लड्ने

    धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् । २०७९ को चुनावमा…

  • नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने

    नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने

    नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने झलनाथ खनालले बताए । पार्टीको बाँकी संगठनात्मक संरचना…

  • अहिलेसम्म कुनै दलको सदस्य छैन, समय आएपछि राजीनामा दिउँला: कुलमान

    अहिलेसम्म कुनै दलको सदस्य छैन, समय आएपछि राजीनामा दिउँला: कुलमान

    उर्जामन्त्री कुलमान घिसिङले राजनीतिमा लागेका मन्त्रीहरूलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशनपछि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्। प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारले सोधेको जिज्ञासामा मन्त्री घिसिङले अहिलेसम्म आफू कुनै पनि दलको सदस्य नभएको स्पष्टीकरण दिएका छन्। रास्वपामा सहमति गरेर कुलमान चुनावमा होमिने तयारी गरेपछि प्रधानमन्त्रीले पद छाड्न निर्देशन दिएकी थिइन्। त्यसको जवाफमा घिसिङले आवश्यक…

  • गगन–विश्वले विशेष महाधिवेशन गराएरै छड्ने, आज नयाँ घोषणा गरिदै

    गगन–विश्वले विशेष महाधिवेशन गराएरै छड्ने, आज नयाँ घोषणा गरिदै

    केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन्। पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटक पटक कुराकानी…

  • राष्ट्रियसभाका लागि एमालेले छान्यो उम्मेदवार

    राष्ट्रियसभाका लागि एमालेले छान्यो उम्मेदवार

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय भएको छ । राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट…

  • यस्तो छ ओलीले आयोगलाई दिएको लिखित बयान

    यस्तो छ ओलीले आयोगलाई दिएको लिखित बयान

    नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ। एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। यस्ता छन् बुँदा: -२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने,…

Scroll to Top