Banijya News

राजनीति

गगन–विश्वले विशेष महाधिवेशन गराएरै छड्ने, आज नयाँ घोषणा गरिदै

गगन–विश्वले विशेष महाधिवेशन गराएरै छड्ने, आज नयाँ घोषणा गरिदै

केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन्। […]

यस्तो छ ओलीले आयोगलाई दिएको लिखित बयान

यस्तो छ ओलीले आयोगलाई दिएको लिखित बयान

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ। एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। यस्ता छन् बुँदा: -२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने,…


  • वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ बजेसम्म थप

    वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ बजेसम्म थप

    जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मंगलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । 'स्थानीय प्रशासन ऐन, २०२८ को दफा…

  • सर्‍यो कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    सर्‍यो कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज केही समय ढिला गरी बस्ने भएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा पछि अर्थात् दिउँसो १ बजेका लागि सारिएको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने यो बैठक मुख्यतया आगामी राष्ट्रियसभा निर्वाचनको उम्मेदवारीमा केन्द्रित रहनेछ। पार्टी प्रवक्ता डा. प्रकाशशरण…

  • कांग्रेसले राष्ट्रियसभामा तालमेल गर्न माग्यो ८ सिट

    कांग्रेसले राष्ट्रियसभामा तालमेल गर्न माग्यो ८ सिट

    माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभामा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो । तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका छन् । खड्काले…

  • बालेन र कुलमान गएनन् रास्वपाको एकता सभामा

    बालेन र कुलमान गएनन् रास्वपाको एकता सभामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘वृहत् राजनीतिक समायोजन घोषणा सभा’मा वरिष्ठ नेता बालेन्द्र शाह र वरिष्ठ उपसभापति कुलमान घिसिङ अनुपस्थित रहेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछाने, उपसभापतिहरू डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी थिए । नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता तथा थरूहट÷थारूवान आन्दोलनका…

  • केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा

    केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा

    पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो। आयोगको आज बसेको बैठकले सो निर्णय…

  • प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको औपचारिक भेट

    प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको औपचारिक भेट

    प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत थम्प्सनले कार्कीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले राजदूत थम्प्सनको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्धले थप उचाइ लिएको बताउँदै…

  • मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त

    निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका…

  • कर्णालीमा १० लाख ३७ हजार मतदाता कायम

    कर्णालीमा १० लाख ३७ हजार मतदाता कायम

    फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या १० लाख ३७ हजार दुई सय ५० पुगेको हो…

  • अन्ततः गले ओली, दिए बयान

    अन्ततः गले ओली, दिए बयान

    भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समेत बयान लिने भनिरहँदा ओलीले बयान नदिने अडान लिएका थिए । ‘गोली ठोके हुन्छ, बयान दिन्न’ भन्ने कडा अडानमा रहेका पूर्वप्रधानमन्त्री ओलीले अन्ततः लिखित बयान दिएका छन् । सो घटनाका सम्बन्धमा आयोगको टोलीले आइतबार पूर्वप्रधानमन्त्री…

  • आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

    आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)…

Scroll to Top