Banijya News

राजनीति

कर्णालीमा १० लाख ३७ हजार मतदाता कायम

कर्णालीमा १० लाख ३७ हजार मतदाता कायम

फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश […]

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)…


  • भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

    भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

    नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि बस्नेतको एकल सिफारिस भएको हो। उक्त क्षेत्रबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठले पनि दाबेदारी देखाएका थिए। तर उनीहरूले आफूलाई सर्वसम्मत…

  • प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त

    प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । यसैगरी, न्याय सेवा आयोगको…

  • काठमाडौं ५ बाट ईश्वर पोखरेल एकल सिफारिस

    काठमाडौं ५ बाट ईश्वर पोखरेल एकल सिफारिस

    काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ। आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो। काठमाडौं ५ बाट नेता पोखरेलले निर्वाचन लड्दै…

  • निर्वाचन प्रहरी भर्नाका लागि बजेट स्वीकृत

    निर्वाचन प्रहरी भर्नाका लागि बजेट स्वीकृत

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने प्रहरीका लागि बजेट सुनिश्चत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि बजेट माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरे पनि गृहबाट अर्थ मन्त्रालयमा पुगेको उक्त फाइल लामो समयसम्म छलफलकै क्रममा रोकिएको थियो । अहिले भने अर्थ मन्त्रालयले बजेट सुनिश्चत…

  • प्रदीप ज्ञवाली गुल्मी–१ बाट सर्वसम्मत सिफारिस

    प्रदीप ज्ञवाली गुल्मी–१ बाट सर्वसम्मत सिफारिस

    नेकपा एमाले गुल्मीले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टीले आ–आफ्नो क्षेत्रीय कमिटीमार्फत उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरेको हो । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका प्रभावशाली नेता प्रदीप ज्ञवालीको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय…

  • रवि लामिछानेले सञ्चालनमा ल्याएकाे ब्लु बस’ बन्द भएको छैनः रास्वपा

    रवि लामिछानेले सञ्चालनमा ल्याएकाे ब्लु बस’ बन्द भएको छैनः रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र नम्बर २ मा सञ्चालनमा रहेको 'ब्लु बस' सेवा बन्द नभएको बताएको छ । ब्लुबस बन्द भएको भन्दै समाचार सार्वजनिक भएपछि खण्डन गर्दै रास्वपा चितवनले बस मर्मतका लागि केही दिन रोकिएको जनाएको छ । रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी…

  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ। ऊर्जा मन्त्री…

  • नेकपाका संयोजक दाहाल दिल्ली जाँदै

    नेकपाका संयोजक दाहाल दिल्ली जाँदै

    नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन्। नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज राति ८ बजे दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी…

  • भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक: एमाले महासचिव पोखरेल

    भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक: एमाले महासचिव पोखरेल

    नेकपा एमालेले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिनु आपत्तिजनक भएको जनाएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशको जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत् नियन्त्रणमा लिने र विभिन्न अभियोग लगाउने…

  • काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८-३१ गते

    काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८-३१ गते

    नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८-३१ गते काठमाडौँमा हुने भएको छ। शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो। नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको…

Scroll to Top