Banijya News

राजनीति

नेकपाका संयोजक दाहाल दिल्ली जाँदै

नेकपाका संयोजक दाहाल दिल्ली जाँदै

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन्। नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज […]

काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८-३१ गते

काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८-३१ गते

नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८-३१ गते काठमाडौँमा हुने भएको छ। शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो। नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको…


  • पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने गगनको घोषणा

    पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने गगनको घोषणा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताए । तर, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने…

  • रास्वपा समानुपातिक सूचीमा रहेकी त्रिशला गुरुङले लिइन् नाम फिर्ता

    रास्वपा समानुपातिक सूचीमा रहेकी त्रिशला गुरुङले लिइन् नाम फिर्ता

    उज्यालो नेपाल पार्टीमा रहेर रास्वपाको समानुपातिक तर्फ बन्दसूचीमा रहेकी डा. त्रिशला गुरुङले सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जालमाथि भनेकी छन्– गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उमेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण…

  • फागुन २१ को निर्वाचनमा सूचना प्रविधिको उच्चतम प्रयोग गरिने

    फागुन २१ को निर्वाचनमा सूचना प्रविधिको उच्चतम प्रयोग गरिने

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आयोगले सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन्। आयोगले शुक्रवार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले सूचना प्रविधिको प्रोत्साहन र हरित निर्वाचनमा जोड दिएर आयोगले निर्वाचन आचारसंहिता जारी गरेको जानकारी दिए । सूचना प्रविधिको प्रयोगलाई अवसरका…

  • समानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य समावेश गराउन आदेश

    समानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य समावेश गराउन आदेश

    सर्वोच्च अदालतले दलहरूले बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश हुने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय अपाङ्ग संघका अध्यक्ष माधव चम्लागाईंको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासले निर्वाचन…

  • विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, त्यस्तो शंका नपाल्दा हुन्छ : विश्वप्रकाश शर्मा

    विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, त्यस्तो शंका नपाल्दा हुन्छ : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताएका छन् । साथै, पार्टी फुट्छ कि भनेर आशंका नगर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्र एकताको विषयमा उठेका आशंका निराधार भएको उल्लेख गर्दै पार्टी थप मजबुत…

  • फागुन १० गतेसम्म चार करोड मतपत्र जिल्लामा पठाइने

    फागुन १० गतेसम्म चार करोड मतपत्र जिल्लामा पठाइने

    निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् । उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको…

  • प्रधानमन्त्रीले आज निकोलस भुसाल पक्षसँग वार्ता गर्ने

    प्रधानमन्त्रीले आज निकोलस भुसाल पक्षसँग वार्ता गर्ने

    विभिन्न माग राख्दै अनशनमा रहेकाडा. निकोलस भुसाल पक्षसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता हुने भुसाल पक्षका वार्ता टोली सदस्य एसपी साहले जानकारी दिए। यसअघि बिहीबारको वार्ता निष्कर्षबिहीन भएपछि शुक्रबार प्रधानमन्त्रीसँग कुरा हुन लागेको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल संयोजकत्वको वार्ता…

  • गुण्डागर्दी पृष्ठभूमिका चक्रे मिलन गोरखा-२ बाट एमाले उम्मेदवार सिफारिस

    गुण्डागर्दी पृष्ठभूमिका चक्रे मिलन गोरखा-२ बाट एमाले उम्मेदवार सिफारिस

    गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् । आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र…

  • विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौती छ – गृहमन्त्री अर्याल

    विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौती छ – गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा सम्भावित कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कानुनी र संरचनागत व्यवस्था मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती रहेको बताएका छन्। शुक्रबार आयोजित २८औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन्। गृह…

  • विशेष महाधिवेशनको विकल्प छैनः कांग्रेस महाधिवेशन पक्षधर

    विशेष महाधिवेशनको विकल्प छैनः कांग्रेस महाधिवेशन पक्षधर

    नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार काठमाण्डुको अनामनगरमा विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः माग गरेका छन्। उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको दाबी…

Scroll to Top