Banijya News

राजनीति

गुण्डागर्दी पृष्ठभूमिका चक्रे मिलन गोरखा-२ बाट एमाले उम्मेदवार सिफारिस

गुण्डागर्दी पृष्ठभूमिका चक्रे मिलन गोरखा-२ बाट एमाले उम्मेदवार सिफारिस

गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् […]

विशेष महाधिवेशनको विकल्प छैनः कांग्रेस महाधिवेशन पक्षधर

विशेष महाधिवेशनको विकल्प छैनः कांग्रेस महाधिवेशन पक्षधर

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार काठमाण्डुको अनामनगरमा विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः माग गरेका छन्। उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको दाबी…


  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा बस्दै

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा बस्दै

    नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८…

  • महामन्त्रीद्वयले भेट्ने समय माग्दा देउवाले दिएनन्

    महामन्त्रीद्वयले भेट्ने समय माग्दा देउवाले दिएनन्

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बिहीबारका लागि तय भएको भेटघाट अन्तिम समयमा स्थगित भएको छ । अपराह्न ५ बजे भेट्ने समय निर्धारण गरिए पनि सभापति देउवाले कार्यव्यस्तताको कारण देखाउँदै भेट्न अस्वीकार गरेका हुन् । समय अभावः पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवा…

  • काग्रेश विभाजन उन्मुख बन्दै गर्दा देउवा सकृय, बोलाए शीर्ष नेताहरूलाई

    काग्रेश विभाजन उन्मुख बन्दै गर्दा देउवा सकृय, बोलाए शीर्ष नेताहरूलाई

    विभाजन उन्मुख भइरहेको भनिएका सभापति शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । निर्धारिमत मितिअनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थालेसँगै राजनीतिक वृत्तमा कांग्रेस विभाजनतर्फ उन्मुख भएको चर्चा भइरहेको छ । यही बेला सभापति देउवाले शुक्रबार बिहानका लागि शीर्ष नेताहरुलाई छलफलका…

  • महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

    महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

  • चुनावको अत्यावश्यक सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    चुनावको अत्यावश्यक सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावमा अत्यावश्यक सामग्री ढुवानीका लागि आवेदन दिन सम्बद्ध पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ । चुनावमा निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको…

  • पुस २७-२९ मा विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णय

    पुस २७-२९ मा विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णय

    कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने निर्णय लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले जानकारी दिए । विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक…

  • ओलीको बयान लिन पत्र काट्दै जाँचबुझ आयोग

    ओलीको बयान लिन पत्र काट्दै जाँचबुझ आयोग

    भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले सभापति केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने भएको छ। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानमा बोलाउन पत्र पठाउन लागेको जानकारी दिएका हुन्। एमाले अध्यक्ष ओलीले भने आयोगमा…

  • एमालेको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै झापाबाट

    एमालेको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै झापाबाट

    नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै जना झापाबाट परेका छन्। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । यहाँबाट मात्रै नौ जना एमालेको समानुपातिक बन्दसूचीमा परेका हुन्। गत पुस १४ मा आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं,…

  • ४० संस्थाले गर्नेछन् निर्वाचन पर्यवेक्षण, क-कसले पाए अनुमति ?

    ४० संस्थाले गर्नेछन् निर्वाचन पर्यवेक्षण, क-कसले पाए अनुमति ?

    २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल संख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी जम्मा ४० पुगेको जानकारी दिए…

Scroll to Top