Banijya News

राजनीति

ओलीको बयान लिन पत्र काट्दै जाँचबुझ आयोग

ओलीको बयान लिन पत्र काट्दै जाँचबुझ आयोग

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले सभापति केपी शर्मा ओलीलाई […]

४० संस्थाले गर्नेछन् निर्वाचन पर्यवेक्षण, क-कसले पाए अनुमति ?

४० संस्थाले गर्नेछन् निर्वाचन पर्यवेक्षण, क-कसले पाए अनुमति ?

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल संख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी जम्मा ४० पुगेको जानकारी दिए…


  • सन् २०२५ मा विश्वभर एक सय २८ पत्रकारको हत्या

    सन् २०२५ मा विश्वभर एक सय २८ पत्रकारको हत्या

    सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ। तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो। आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो।” प्रेस समूहले विशेष चिन्ता…

  • कसैलाई कालोसूचीमा राखिएको छैन, कानून बमोजिम हुन्छ: निर्वाचन आयोगले

    कसैलाई कालोसूचीमा राखिएको छैन, कानून बमोजिम हुन्छ: निर्वाचन आयोगले

    निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगर्नेहरूका हकमा मात्र कानूनी कारबाही भएको र कुनै नयाँ निर्णय नभएको प्रष्ट पारेको छ । ‘आयोगले दु:ख दियो’ वा ‘उम्मेदवारहरू कालोसूचीमा परे’ भन्ने जस्ता समाचारहरू भ्रामक रहेको आयोगको ठहर छ । निर्वाचन खर्च विवरण र जरिवानाको…

  • राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता, नाम राप्रपा रहने

    राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता, नाम राप्रपा रहने

    समान विचारधारा भएका दुई राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा दुवै पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकता घोषणा गरिएको हो । समझदारीपत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्।…

  • प्रधानमन्त्री बन्ने चर्चामा रहेका बालेनको नालीबेली !

    प्रधानमन्त्री बन्ने चर्चामा रहेका बालेनको नालीबेली !

    स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका बालेन शाहले विक्रम संवत् २०७९ को स्थानीय तह निर्वाचनमा अप्रत्याशित नतिजा निकाल्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हात पारे । स्थापित राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै उनले नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहलाई पराजित गरेका थिए । निर्वाचन परिणामअनुसार शाहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले…

  • रास्वपाको समानुपातिक बन्दसूची प्रति तोसिमाले जनाईन कडा आपत्ति

    रास्वपाको समानुपातिक बन्दसूची प्रति तोसिमाले जनाईन कडा आपत्ति

    राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीमा आपत्ति जनाएकी छिन्। उनले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छिन्। मध्यराति सामाजिक सञ्जाल फेसबुकमा लेखेर उनले रास्वपाले पेशगरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन्। ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच…

  • पुस मसान्तभित्र विशेष अधिवेशन बोलाउने तयारी गर्दैछौं : गगन थापा

    पुस मसान्तभित्र विशेष अधिवेशन बोलाउने तयारी गर्दैछौं : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएका छन्। बुधबार राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे। ‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ’, महामन्त्री…

  • Default Image

    मधेस मन्त्रिपरिषद्ले पायो पूर्णता

    मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले बुधबार थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो। जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ…

  • समानुपातिक सूचीका मेरा ‘भान्जा’ र ‘ससुरा’ होइनन्‚ : कुलमान

    समानुपातिक सूचीका मेरा ‘भान्जा’ र ‘ससुरा’ होइनन्‚ : कुलमान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीका बारेमा आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्। अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङले बुधबार सामाजिक संजालमा लेख्दै प्रतिनिधि सभा निर्वाचनका लागि बुझाइएको समानुपातिक तर्फका उम्मेदवारको सूचीमा आफ्ना भान्जा र ससुरा भनि प्रचार गरिएको विषयमा उनले आपत्ति जनाएका हुन्। ‘समाचार…

  • दलहरुले उडाए समानुपातिकको धज्जी, पहुँचवाला र प्रभावशाली व्यक्तिकै हालीमुहाली

    दलहरुले उडाए समानुपातिकको धज्जी, पहुँचवाला र प्रभावशाली व्यक्तिकै हालीमुहाली

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । आयोगको कार्यतालिकाअनुसार पेश गरिएको बन्दसूचीको छानबिन, उम्मेदवारको नाम संशोधनलगायतका केही चरणका काम पूरा गर्दै माघ २० गते अन्तिम बन्दसूची प्रकाशित हुनेछ ।दलहरूले कस्ता व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाउनेछन् भन्ने चासो हुनु स्वाभाविक हो…

  • रास्वपाको समानुपातिक सूचीमा उद्यमी व्यवसायीको दबदबा

    रास्वपाको समानुपातिक सूचीमा उद्यमी व्यवसायीको दबदबा

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लािग राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेश गरिसकेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पेश गरेको समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा उद्योगी व्यवसायीहरुले प्राथमिकता पाएको देखिएको छ । रास्वपाले समानुपातिकतर्फको ११० सिटका लागि पेश गरेको सूचीमा एक चौथाईभन्दा धेरै व्यवसायिक पृष्ठभूमिका…

Scroll to Top