Banijya News

राजनीति

समानुपातिक सूचीका मेरा ‘भान्जा’ र ‘ससुरा’ होइनन्‚ : कुलमान

समानुपातिक सूचीका मेरा ‘भान्जा’ र ‘ससुरा’ होइनन्‚ : कुलमान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीका बारेमा आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्। अन्तरिम […]

रास्वपाको समानुपातिक सूचीमा उद्यमी व्यवसायीको दबदबा

रास्वपाको समानुपातिक सूचीमा उद्यमी व्यवसायीको दबदबा

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लािग राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेश गरिसकेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पेश गरेको समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा उद्योगी व्यवसायीहरुले प्राथमिकता पाएको देखिएको छ । रास्वपाले समानुपातिकतर्फको ११० सिटका लागि पेश गरेको सूचीमा एक चौथाईभन्दा धेरै व्यवसायिक पृष्ठभूमिका…


  • आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

    आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

    प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह,…

  • दलहरुबीचको एकताले ल्याएको तरंग

    दलहरुबीचको एकताले ल्याएको तरंग

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संयोजक तथा उर्जामन्त्री कुलमान घिसिङबीच भएको एकताले राजनीतिक वृत्तमा नयाँ तरङ््ग छाएको छ । नयाँ शक्तिहरुबीच एकता भएसँगै आउँदो निर्वाचनमा शक्ति समीकरण बदलिन सक्ने आँकलन गरिएको छ । आउँदो फागुन २१ मा हुने निर्वाचनबाट बहुमत…

  • चौथो शक्ति रहेको रास्वपाको बहुमत ल्याउने दाबी, कुन दलको थियो कस्तो अवस्था ?

    चौथो शक्ति रहेको रास्वपाको बहुमत ल्याउने दाबी, कुन दलको थियो कस्तो अवस्था ?

    रवि लामिछाने र बालेन साहबीच सहमति भएसँगै आगामी फागुन २१ मा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत ल्याउने महत्वाकांक्षी योजनामा जुटेको छ । रास्वपाका सभापति लामिछानेले बालेनलाई भावी प्रधानमन्त्री बनाउने गरी पार्टीमा समाहित गरेका हुन् । साथै, कूलमान घिसिङ सम्मिलित उज्यालो नेपाल पार्टीसमेत रास्वपामै समाहित भएको छ । यसले…

  • तिन स्थानीय तहको उपनिर्वाचन गराउन सरकारलाई झण्डै ५० करोड चाहिने

    तिन स्थानीय तहको उपनिर्वाचन गराउन सरकारलाई झण्डै ५० करोड चाहिने

    काठमाडौं, भरतपुर र धरानका मेयरहरू संसदीय राजनीतिमा जाने भएसँगै तीनवटै स्थानीय तहमा मेयर पद रिक्त हुने भएको छ । जसको पद पुर्तीका लागी तीनवटै स्थानीय तहमा उपनिर्वाचन गराउन राज्यलाई झण्डै ५० करोड रुपैयाँ खर्चिनुपर्ने देखिएको छ । कमजोर सरकारी आर्थिक अवस्था र नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका कारण सरकारलाई यस्तो ठूलो…

  • बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

    बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

    बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ । बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा…

  • चुनावमा उम्मेदवारले खर्च गर्न पाउने रकम तोकियो, कति गर्न पाउँछन् खर्च ?

    चुनावमा उम्मेदवारले खर्च गर्न पाउने रकम तोकियो, कति गर्न पाउँछन् खर्च ?

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन्…

  • ६४ दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

    ६४ दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

    आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । अरू बाँकीले न्यूनतम ११ देखि एकसय जनासम्मको बन्दसूची पेश…

  • रवि, कुलमान, बालेन अव एकै रास्वपामा, यस्तो छ सात बुद्धे सहमति

    रवि, कुलमान, बालेन अव एकै रास्वपामा, यस्तो छ सात बुद्धे सहमति

    कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने भएको छ। कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो । यी तीनजनालाई जेन-जी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए । अब समानुपातिकतर्फको अन्तिम सूची…

  • नेकपाको उम्मेदवारमा सुन तस्करी प्रकरणका फरार अभियुक्त सिफारिस

    नेकपाको उम्मेदवारमा सुन तस्करी प्रकरणका फरार अभियुक्त सिफारिस

    सुन तस्करी प्रकरणका फरार अभियुक्त भिमकान्त भण्डारीलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उम्मेदवार सिफारिस गरेको छ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका भण्डारी ६० किलो किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हुन् । अख्तियारले भ्रष्टाचार मुद्दा समेत दायर गरेका र सुनतस्करीमा सीआइबीको फरार सूचीमा रहेका भण्डारीलाई नेकपाले…

  • रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक

    रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ गरेको प्र्रारम्भिक निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । देश विदेशमा रहेका पार्टीका सदस्यहरुले मतदान गर्न मिल्नेगरि पार्टीको एप्लिकेशनमार्फत ३ दिनसम्म गरिएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको हो । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको नाम छनोट गर्नका लागि गरिएको निर्वाचनमा सबैभन्दा धेरै मत…

Scroll to Top