तत्कालीन गृहमन्त्री लेखकले आयोगसमक्ष के दिए बयान ? (पूर्णपाठसहित)
तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले नवयुवा आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई आवश्यकताभन्दा धेरै बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताउएका छन् । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिँदै लेखकले गृहमन्त्रीको हैसियतले आफूले सुरक्षा निकायलाई कुनै हताहत नहोस्, कसैको पनि ज्यान जाने अवस्था…

