Banijya News

राजनीति

एमाले सचिवालय बैठक बस्दै : जेन–जी आन्दोलन र महाधिवेशन प्रमुख एजेन्डा

एमाले सचिवालय बैठक बस्दै : जेन–जी आन्दोलन र महाधिवेशन प्रमुख एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ। बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास […]

नेपाली नोटहरूमा ‘नेपाल संवत्’ उल्लेख गर्ने आश्वासन

नेपाली नोटहरूमा ‘नेपाल संवत्’ उल्लेख गर्ने आश्वासन

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन हुने नेपाली नोटहरूमा नेपालको मौलिक संवत् 'नेपाल संवत्' उल्लेख गर्नेबारे सरकारले छलफल गर्ने बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमिको एक प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो आश्वासन दिएकी हुन्। नेपाल संवत् ११४६ को अवसरमा प्रतिष्ठानले मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा…


  • प्रधानमन्त्री र गृहमन्त्रीबाट बल प्रयोगको आदेश भएको छैन : रमेश लेखक

    प्रधानमन्त्री र गृहमन्त्रीबाट बल प्रयोगको आदेश भएको छैन : रमेश लेखक

    पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोगका लागि आदेश भएको आरोपको खण्डन गरेका छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदबाट राजीनामा दिएका लेखकले एक महिनापछि यस विषयमा टिप्पणी गरेका हुन् । शुक्रबार सानेपामा लेखकले भने, “बल प्रयोग गर्ने विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले निर्देशन गरेको भन्ने…

  • ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भन्ने भ्रामक : प्रहरी महानिरीक्षक

    ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भन्ने भ्रामक : प्रहरी महानिरीक्षक

    नेपाल प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षकको सचिवालयले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु भन्ने समाचार भ्रामक रहेको जनाएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले आज(शुक्रबार) विज्ञप्ति जारी गर्दै यी समाचार भ्रामक रहेको जनाएको हो। ‘केही दिन यता विभिन्न पत्र…

  • निर्वाचनबारे सरकार र राजनीतिक दलहरूसँग छलफल गर्दै राष्ट्रपति

    निर्वाचनबारे सरकार र राजनीतिक दलहरूसँग छलफल गर्दै राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र सम्पूर्ण राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका छन् । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग शीतलनिवासमा छलफल गर्न लागेका हुन् । अघिल्लो दिन पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरूले राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।

  • त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने

    त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने

    सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उक्त प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिएका छन्। मन्त्रालयमा भएको छलफल पछि यस्तो निर्णय भएको उनले सामाजिक सञ्जालबाट बताएका हुन्। यस्तै, नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा बिरामीको उपचारका…

  • कांग्रेसको बैठक आज जारी रहने

    कांग्रेसको बैठक आज जारी रहने

    नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज जारी रहने भएको छ। बैठक पार्टी कार्यालय सानेपामा दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान ११ बजे पार्टी कार्यालयमै अनौपचारिक छलफल पनि राखिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर…

  • रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालिएको खुलासा

    रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालिएको खुलासा

    जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदाैमा रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी नख्खु कारागारबाट निकालिएको रहस्य खुलेको छ । मुख्य सचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, एआईजी दानबहादुर कार्कीसहितको टोलीले लामिछानेलाई कारागारबाट निकालेको तथ्य खुलेको हो । गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको २३ र २४ भदौको जेन–जी आन्दोलनको जाँचबुझ…

  • वर्तमान सरकार नेपालीको होइन : एमाले अध्यक्ष ओली

    वर्तमान सरकार नेपालीको होइन : एमाले अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको नभएको आरोप लगाएका छन्। नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका हुन्। वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको हुन नसक्ने ओलीको तर्क थियो। उनले सरकारले आफूलाई काठमाडौँ भ्याली…

  • माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राप्रपा नेता शाहीको माग

    माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राप्रपा नेता शाहीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए । बिहीबार काठमाडौंको माइतीघरमा आन्दोलन गर्न पुगेका निकोलस भुसालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । "माइतीघर मण्डलाबाट पक्राउ परेका…

  • संसद् पुनर्स्थापनको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ : ओली

    संसद् पुनर्स्थापनको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए। उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू…

  • माइतीघरमा प्रदर्शन गर्न गएका तीन जना पक्राउ

    माइतीघरमा प्रदर्शन गर्न गएका तीन जना पक्राउ

    माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जेनजीमाथि धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका डा. निकोलस भुसालसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। यसअघि काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न भनेको थियो।…

Scroll to Top