देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, के छन् एजेन्डा ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक आयोजना हुन लागेको यस बैठकमा असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने तयारी हुनेछ। स्रोतका अनुसार पदाधिकारी बैठकले आगामी निर्वाचनको मिति स्वीकार गर्ने वा संसद पुनः स्थापना…

