Banijya News

राजनीति

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको […]

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम…


  • रास्वपाको सचिवालय बैठकमा किन गएनन् रवि र बालेन ?

    रास्वपाको सचिवालय बैठकमा किन गएनन् रवि र बालेन ?

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ। तर, आजको बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता दुवै सहभागी भएका छैनन्। सभापति लामिछाने स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी नभएका एक नेताले जानकारी दिए। उनी भर्चुअल तरिकाबाट बैठकमा जोडिएका छन्। तर, वरिष्ठ नेता बालेन भने भर्चुअल माध्यमबाट पनि…

  • नयाँ सरकार बन्न कति दिन लाग्छ ?

    नयाँ सरकार बन्न कति दिन लाग्छ ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्ने जनाएको छ । आइतबार (चैत १) रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दै छ । “संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन…

  • समानुपातिक सांसदको नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    समानुपातिक सांसदको नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट कांग्रेसले प्राप्त गरेको २० सिटका लागि प्रतिनिधि सभा सदस्यहरूको नाम छनोट गर्न बैठक केन्द्रित…

  • रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक सांसद सिफारिस र दलको नेता चयनमा छलफल

    रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक सांसद सिफारिस र दलको नेता चयनमा छलफल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन…

  • एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

    एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

    नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो । त्यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल समेटिएका छन् । त्यस्तै, थारु कलस्टरबाट…

  • यि हुन् एमालेका समानुपातिकबाट बन्ने सांसदहरु !

    यि हुन् एमालेका समानुपातिकबाट बन्ने सांसदहरु !

    निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ । यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो ।…

  • पार्टी र उम्मेदवारले चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्नू: निर्वाचन आयोग

    पार्टी र उम्मेदवारले चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्नू: निर्वाचन आयोग

    नेपालको निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवार तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (५)…

  • धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

    धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

    सम्झौताअनुसार समय सकिँदा पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ। सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेको थियो। सम्झौता सकिएपछि महानगरले २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको हो। महानगरले विसं २०६९ भदौ १४ मा प्रालिसँग…

  • एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

    एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको…

  • महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

    महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

    म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार…

Scroll to Top