Banijya News

राजनीति

दलहरूले पठाएको समानुपातिक सूचीको रुजु गर्दै निर्वाचन आयोग

दलहरूले पठाएको समानुपातिक सूचीको रुजु गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले दलहरुले पेश गरेको समानुपातिक सांसदको सूची रुजु गर्न थालेको छ । राजनीतिक दलहरुले हिजो बुझाएको सुचीमा क्लष्टर अनुसार […]

सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने

सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने

जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्।उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवसँग पराजित भए। यति मात्र होइन, अघिल्लो पटक राष्ट्रिय पार्टी बनेको जनमत यसपटक…


  • “व्यक्तिको हारजितभन्दा देशको जित नै ठूलो कुरा हो”

    “व्यक्तिको हारजितभन्दा देशको जित नै ठूलो कुरा हो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा आदिवासी जनजाति क्लस्टरबाट समावेश भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सांसद पदमा नपरेकोमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन्, “मैले क्रिकेटबाट सिकेको कुरा के हो भने, टिमको हिस्सा म रहूँ वा नगरूँ, तर मेरो देशले हार्नु हुँदैन।” रास्वपाले…

  • प्रधानमन्त्रीलाई नातावाद त्यागेर उदारता देखाउन ढकाल र पुनको  आग्रह

    प्रधानमन्त्रीलाई नातावाद त्यागेर उदारता देखाउन ढकाल र पुनको आग्रह

    प्रतिनिधिसभामा निर्वाचित महावीर पुनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले कोषको कार्यकारी पदमा आफ्नै स्वकीयलाई नियुक्ति गर्नु एक सय प्रतिशत गलत भएको भन्दै नियुक्त भएका आदर्र्शलाई त्यो पद नलिन आग्रह गरेका छन्। उनले भनेका छन्– ‘सानो लोभका कारण…

  • रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने

    रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न लागेको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा…

  • अदालतको अवहेलना मुद्दामा महेश बस्नेतसँग लिखित जवाफ माग

    अदालतको अवहेलना मुद्दामा महेश बस्नेतसँग लिखित जवाफ माग

    नेकपा (एमाले)का सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको हो । प्रेस चौतारी नेपालले माघ ११ गते गरेको कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू लाग्दै नलागेको…

  • राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली अर्पण

    राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली अर्पण

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रद्धाञ्जली अर्पण गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवास पुगेर अध्यक्ष दाहालले आइतबार श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो क्रममा उनले स्व. मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे । साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि…

  • ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ : प्रधानमन्त्री कार्की [अन्तरवार्ता]

    ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ : प्रधानमन्त्री कार्की [अन्तरवार्ता]

    मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन्। निर्वाचन हुने-नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी शुरु भएका वेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ। निर्वाचन गराउने…

  • कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसद

    कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसद

    नेपाली कांग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आइतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसदहरु छानेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले संघीय संसदमा…

  • राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद

    राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो । समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन्…

  • हर्क साम्पाङले सार्वजनिक गरे ४ जना समानुपातिक सांसदको नाम

    हर्क साम्पाङले सार्वजनिक गरे ४ जना समानुपातिक सांसदको नाम

    श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन् । श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।…

  • रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

    रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम…

Scroll to Top