Banijya News

राजनीति

मलाई बोल्न आउँदैन, त्यही भएर क्लास लिइरहेको छु: सांसद आशिका तामाङ

मलाई बोल्न आउँदैन, त्यही भएर क्लास लिइरहेको छु: सांसद आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि […]

बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने

बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तयारी भएको छ । चैत १० गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी भएको हो । शाहको सपथग्रहण लगत्तै मन्त्रीहरूको सपथ ग्रहण हुने छ । उच्चस्रोतका अनुसार शाहले सपथ ग्रहणका लागि…


  • विज्ञ क्याबिनेटको तयारीमा बालेन, के हो ‘नयाँ शासन मोडेल’ ?

    विज्ञ क्याबिनेटको तयारीमा बालेन, के हो ‘नयाँ शासन मोडेल’ ?

    निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकार गठनको तयारीमा तीव्र गतिमा जुटेको छ । सत्तामा पुग्नुअघि नै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढङ्गले शासन सञ्चालन गर्ने संकेत दिएको रास्वपाले यसपटक “विज्ञ क्याबिनेट” बनाउने विषयलाई केन्द्रमा राखेर आन्तरिक छलफल अघि बढाएको छ। भावी प्रधानमन्त्रीका रूपमा अघि…

  • रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट

    रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो । सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमालेकै…

  • के छ रास्वपाको दुईदिने प्रशिक्षण कार्यक्रममा(तालिका सहित)

    के छ रास्वपाको दुईदिने प्रशिक्षण कार्यक्रममा(तालिका सहित)

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रममार्फत सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली र जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइनेछ। पहिलो दिन उपसभापति स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहितका नेताहरूले मन्तव्य तथा अनुभव साझा गर्नेछन् भने विज्ञहरूले संसदीय प्रक्रिया र कानुन निर्माणबारे…

  • रास्वपाका नवनिर्वाचित सांसदहरुलाई आजदेखि अभिमूखीकरण गरिँदै

    रास्वपाका नवनिर्वाचित सांसदहरुलाई आजदेखि अभिमूखीकरण गरिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ । ललितपुरस्थित ग्वार्को रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते दुईदिन चल्नेछ । कार्यक्रममा पार्टी…

  • बालेनलाई प्रधानमन्त्री बनाउँन रास्वपाभित्रको अलमल भएको हो ? संसदीय दलको नेता कहिले ?

    बालेनलाई प्रधानमन्त्री बनाउँन रास्वपाभित्रको अलमल भएको हो ? संसदीय दलको नेता कहिले ?

    नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढ्नुपर्ने बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक असमझदारीले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । प्रतिनिधिसभा निर्वाचनपछि स्पष्ट बहुमतको स्थितिमा देखिएको रास्वपाले अझैसम्म संसदीय दलको नेता चयन गर्न नसक्दा सरकार गठन प्रक्रिया केही समयका लागि प्रभावित हुने संकेत देखिएको हो…

  • यी हुन् २७५ सांसद [सिट संख्या र नामावलीसहित]

    यी हुन् २७५ सांसद [सिट संख्या र नामावलीसहित]

    प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते सम्पन्न प्रत्यक्ष र समानुपातिक गरी २७५ जना निर्वाचित भएका छन्। यसमा ६ वटा राजनीतिक दलका २७४ जना र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका एक जना छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट गरी १८२ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको छ।…

  • दलहरूले पठाएको समानुपातिक सूचीको रुजु गर्दै निर्वाचन आयोग

    दलहरूले पठाएको समानुपातिक सूचीको रुजु गर्दै निर्वाचन आयोग

    निर्वाचन आयोगले दलहरुले पेश गरेको समानुपातिक सांसदको सूची रुजु गर्न थालेको छ । राजनीतिक दलहरुले हिजो बुझाएको सुचीमा क्लष्टर अनुसार सूची मिले–नमिलेको रुजु प्रक्रिया अघि बढाएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। जिसीका अनुसार दलहरुले पेश गरेको क्लष्टरअनुसार निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभएको पाइए आजै सार्वाजनिक गर्ने तयारी…

  • सागर ढकालको प्रश्न– प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?

    सागर ढकालको प्रश्न– प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?

    प्रतिनिधिसभा सदस्य सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीलाई गल्ती सच्याउन अनुरोध गरेका छन् । प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोतित तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गराएकी थिइन् । उक्त निर्णयको चौतर्फी आलोचना भइरहेका बेला ढकाल प्रधानमन्त्री कार्कीलाई…

  • सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने

    सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने

    जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्।उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवसँग पराजित भए। यति मात्र होइन, अघिल्लो पटक राष्ट्रिय पार्टी बनेको जनमत यसपटक…

Scroll to Top