Banijya News

राजनीति

प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् । सत्ता छोड्नुअघि देश दौडाहामा रहेकी प्रधानमन्त्री कार्कीले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् […]

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको…


  • प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

    प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

     प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् । शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था…

  • प्रादेशिक अस्पतालमा लापरवाही हटाउन रास्वपाको ज्ञापनपत्र

    प्रादेशिक अस्पतालमा लापरवाही हटाउन रास्वपाको ज्ञापनपत्र

    लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्पताल विकास समितिलाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ। नगरसमिति सभापति लभ कुमार मण्डलका अनुसार, अस्पतालमा कर्मचारी भर्ना सम्बन्धी अनियमितता, अपारदर्शिता र कर्मचारीहरूको लापरवाहीका विषयहरू सामाजिक सञ्जालमा बाहिरिएपछि रास्वपा लहान नगरसमितिले आठ बुँदे मागसहित ज्ञापनपत्र…

  • मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

    मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिले कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा.हेमराज शर्माका अनुसार सबै पदाधिकारीले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् । कार्यसमितिले युद्ध प्रभावित…

  • गगन थापाले दिए सभापतिबाट राजीनामा

    गगन थापाले दिए सभापतिबाट राजीनामा

    कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट…

  • राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा अवलोकन

     राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन्।  सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वरा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । सो अवसरमा घोडा दौड़, घोडा जम्पलगायत विभिन्न रोचक…

  • ‘स्थिर अर्थतन्त्र र लगानीमैत्री वातावरण रास्वपा सरकारको प्राथमिकता’

    ‘स्थिर अर्थतन्त्र र लगानीमैत्री वातावरण रास्वपा सरकारको प्राथमिकता’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गर्दै नेपालमा लगानी सुरक्षित हुने स्पष्ट सन्देश दिएका छन् । बुधबार पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले मुलुकमा नीतिगत स्थायित्व कायम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको प्राथमिकता रहने बताएका हुन्। लामिछानेले निजी क्षेत्रलाई आश्वस्त…

  • ‘मन्त्री बन्न मिडिया ट्रायल र बिचौलियाकोमा नधाउनू’

    ‘मन्त्री बन्न मिडिया ट्रायल र बिचौलियाकोमा नधाउनू’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरुलाई मन्त्री बन्नका लागि मिडिया ट्रायल र बिचौलियाकहाँ नधाउन आग्रह गरेका छन् । निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताएका हुन्…

  • मलाई बोल्न आउँदैन, त्यही भएर क्लास लिइरहेको छु: सांसद आशिका तामाङ

    मलाई बोल्न आउँदैन, त्यही भएर क्लास लिइरहेको छु: सांसद आशिका तामाङ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको टिप्पणी गरेकी छिन् । रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ…

  • प्रधानमन्त्री कार्कीद्वारा पशुपतिमा रुद्राभिषेक

    प्रधानमन्त्री कार्कीद्वारा पशुपतिमा रुद्राभिषेक

    प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि पशुपतिनाथलाई धन्यवादस्वरूप बुधबार पूजा गरेको उनको सचिवालयले जनाएको छ। मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकामा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ…

  • बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने

    बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तयारी भएको छ । चैत १० गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी भएको हो । शाहको सपथग्रहण लगत्तै मन्त्रीहरूको सपथ ग्रहण हुने छ । उच्चस्रोतका अनुसार शाहले सपथ ग्रहणका लागि…

Scroll to Top