Banijya News

राजनीति

उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नियुक्त गरिएको छ। उक्त निर्णय […]

निष्क्रिय भएका विधेयक आउँदो संसद्का लागि महत्त्वपूर्ण आधार बन्ने

निष्क्रिय भएका विधेयक आउँदो संसद्का लागि महत्त्वपूर्ण आधार बन्ने

प्रतिनिधिसभा विघटनपछि सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षासम्बन्धी लगायत ३१ वटा विधेयक निष्क्रिय भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ती विधेयकहरू प्रतिनिधिसभा विघटनसँगै स्वतः निष्क्रिय भएको जानकारी दिए । तर ती विधेयकका विषयवस्तुलाई समयानुकूल बनाई नयाँ विधेयकका रूपमा आगामी संसदमा अघि बढाउन सकिने उनले बताए । गएको…


  • नयाँ संसद् भवनमा सांसदहरूको अलग–अलग ‘चेम्बर’

    नयाँ संसद् भवनमा सांसदहरूको अलग–अलग ‘चेम्बर’

    सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै…

  • रवि लामिछानेको मुद्दा न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

    रवि लामिछानेको मुद्दा न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएकोमा…

  • शपथसँगै दुई सय ७५ सांसदलाई तलब–भत्ता सुविधा

    शपथसँगै दुई सय ७५ सांसदलाई तलब–भत्ता सुविधा

    प्रतिनिधिसभाका सदस्यहरूले पाउने तलबभत्ता तथा सुविधाको विषयका सम्बन्धमा जनताको चासो बढेको छ। निर्वाचनपछि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० गरी २७५ जना सांसद हुन्छन्। नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद् सचिवालयले सार्वजनिक सूचना निकालिसकेको छ। उनीहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो…

  • शतप्रतिशत केन्द्रीय सदस्य सभापतिको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा हुनुहुन्छः प्रवक्ता चालिसे

    शतप्रतिशत केन्द्रीय सदस्य सभापतिको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा हुनुहुन्छः प्रवक्ता चालिसे

    नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्यहरू एकमत रहेको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रीय सदस्यले धाराणा राख्नुभएको र सबैले राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उनले जानकारी दिए। उनकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको…

  • कर्मचारीलाई गालिगर्दै विदाईभए मन्त्री इङ्नाम, सरुवा देखि भाषणसम्म विवाद

    कर्मचारीलाई गालिगर्दै विदाईभए मन्त्री इङ्नाम, सरुवा देखि भाषणसम्म विवाद

    सहरी विकास मन्त्रालयबाट बिदा हुने क्रममा दिएको भाषणका कारण भूमि व्यवस्था, गरिबी तथा सहकारी विकास मन्त्री कुमार इङ्नाम यतिबेला चर्चामा आएका छन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी अस्थायी रूपमा सम्हालेका उनले गत बिहीबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै गरेको अभिव्यक्ति विवादित बनेको हो । कार्यक्रममा उनले मन्त्रालयका कर्मचारी,…

  • कांग्रेसका उपसभापति शर्माले देखेका हारका २७ र आशा गर्न सक्ने ७ कारण

    कांग्रेसका उपसभापति शर्माले देखेका हारका २७ र आशा गर्न सक्ने ७ कारण

    नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीले पराजय व्यहोर्नुमा २७ कारण औँल्याएका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा ‘प्रतिनिधि सभा निर्वाचन ०८२ : नेपाली कांग्रेसको प्रारम्भिक समीक्षा’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले हारका २७ कारण औँल्याएका…

  • संघीय संसद् अधिवेशन चैत १६ मा आह्वान

    संघीय संसद् अधिवेशन चैत १६ मा आह्वान

    फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो अधिवेशन चैत १६ गतेका लागि आह्वान गरिने भएको छ। अन्तरिम सरकारले अधिवेशन आह्वानका लागि शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएको छ । सरकारका एक मन्त्रीका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि तय भइसकेको छ। संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान गर्दा…

  • प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

    प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

    प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् । सत्ता छोड्नुअघि देश दौडाहामा रहेकी प्रधानमन्त्री कार्कीले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् । यसअघि विहिबार प्रधानमन्त्री कार्कीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेकी थिइन् ।

  • अर्थमन्त्री खनाल ‘कुलिङ पिरियड’मा प्रवेश

    अर्थमन्त्री खनाल ‘कुलिङ पिरियड’मा प्रवेश

    अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।  सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए ।  ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड…

  • जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको…

Scroll to Top