Banijya News

राजनीति

रास्वपा दलको नेता छान्न संसदीय दलको बैठक केन्द्रीय समिति बैठक लगत्तै बस्ने

रास्वपा दलको नेता छान्न संसदीय दलको बैठक केन्द्रीय समिति बैठक लगत्तै बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ । रास्वपाले संसदीय दलको नेता छनोट […]

रवि लामिछानेसहितको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

रवि लामिछानेसहितको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ। सोमबार र मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। सोही…


  • मन्त्रालय १६ बटा राख्ने प्रस्तावमा बालेन, १८ मन्त्रालयमै अडिग रवि

    मन्त्रालय १६ बटा राख्ने प्रस्तावमा बालेन, १८ मन्त्रालयमै अडिग रवि

    नयाँ जनादेशसँगै देशमा नयाँ सरकार गठनको बहस तीव्र बन्दै गएको छ । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलका रूपमा उदाएसँगै अब बन्ने सरकारको नेतृत्व पनि रास्वपाले गर्ने लगभग निश्चित भएको छ । पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने तयारीमा रहेको चर्चा चलिरहँदा उनले कस्तो मन्त्रिपरिषद्…

  • गगनकुमार थापाद्वारा कांग्रेसको जिम्मेवार प्रतिपक्षको प्रतिबद्धता

    गगनकुमार थापाद्वारा कांग्रेसको जिम्मेवार प्रतिपक्षको प्रतिबद्धता

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताए ।  ‘संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको…

  • मन्त्री चयनको अन्तिम गृहकार्यमा रास्वपा

    मन्त्री चयनको अन्तिम गृहकार्यमा रास्वपा

    रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन् । बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन्…

  • भ्रष्टाचार रोक्न नसके रास्वपा कालान्तरमा हराएर जान्छ: महावीर पुन

    भ्रष्टाचार रोक्न नसके रास्वपा कालान्तरमा हराएर जान्छ: महावीर पुन

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले अबको सरकारले भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालान्तरमा हराएर जाने बताएका छन् । मंगलबार (चैत १) उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै नउठ्ने गरी नंग्याउनुपर्छ । नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनुपर्छ…

  • जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

    जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

    सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसँग छलफल गरिरहेकी छिन् । प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने मिति भने टुङ्गो लागेको छैन । जेनजी आन्दोलनपछि सरकारले घटनाको जाँचबुझका लागि गौरी बहादुर कार्की नेतृत्वको आयोग बनाएको…

  • रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी

    रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा दोस्रो दिन सुनुवाइ भइरहेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको छ। यो मुद्दामा सोमबार पनि सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। सोमबार रिट निवेदकका…

  • रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

    रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो । पार्टी…

  • उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

    उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

    उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो। यस नियुक्तिले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र…

  • सिंहदरबारमा ६ दलको संसदीय छ कार्यालय तयार

    सिंहदरबारमा ६ दलको संसदीय छ कार्यालय तयार

     संघीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रंगरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ । यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सबैभन्दा ठूलो…

  • निष्क्रिय भएका विधेयक आउँदो संसद्का लागि महत्त्वपूर्ण आधार बन्ने

    निष्क्रिय भएका विधेयक आउँदो संसद्का लागि महत्त्वपूर्ण आधार बन्ने

    प्रतिनिधिसभा विघटनपछि सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षासम्बन्धी लगायत ३१ वटा विधेयक निष्क्रिय भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ती विधेयकहरू प्रतिनिधिसभा विघटनसँगै स्वतः निष्क्रिय भएको जानकारी दिए । तर ती विधेयकका विषयवस्तुलाई समयानुकूल बनाई नयाँ विधेयकका रूपमा आगामी संसदमा अघि बढाउन सकिने उनले बताए । गएको…

Scroll to Top