Banijya News

राजनीति

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री कार्की

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । बुधवार निर्वाचन आयोगले […]

तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गरेको हो, सबै जिम्मा लिनुपर्छ: बालेन

तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गरेको हो, सबै जिम्मा लिनुपर्छ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले गत भाद्र २३ र २४ गते भएको घटनाको सबै जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने अडान राखेका छन् । उक्त घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले यस्तो अडान प्रस्तुत गरेका हुन् । जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको…


  • उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने: कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने: कुलमान घिसिङ

    कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने…

  • नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण-विवादरहित रूपमा निर्वाचन

    नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण-विवादरहित रूपमा निर्वाचन

     निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ । बुधबार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको उल्लेख गर्दै यो निर्वाचनलाई ऐतिहासिक…

  • अब जनप्रतिनिधिको काँधमा दायित्व: राष्ट्रपति पौडेल

    अब जनप्रतिनिधिको काँधमा दायित्व: राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि  एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् । निर्वाचन आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।  “निर्वाचनमार्फत जनताले प्रकट गरेको…

  • प्रधानमन्त्री कार्की शुक्रबार निजी निवासमा फर्किने

    प्रधानमन्त्री कार्की शुक्रबार निजी निवासमा फर्किने

    अन्तरिम सरकारको कार्यकाल पूरा गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सरकारी निवास छोड्ने भएकी छन् । पदभार सम्हालेदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी कार्कीले अब नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि धापासीस्थित आफ्नै निजी निवासमा फर्किनेछिन् । प्रधानमन्त्री कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शपथ…

  • रास्वपाको सफलताका लागि अमेरिकाद्वारा सभापति लामिछानेलाई बधाई

    रास्वपाको सफलताका लागि अमेरिकाद्वारा सभापति लामिछानेलाई बधाई

    अमेरिकाले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सफलताका लागि सभापति रवि लामिछानेलाई बधाई दिएको छ । दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रास्वपाका सभापति लामिछानेबीच हिजो टेलिफोन वार्ता भएको र गोरले चुनावमा प्राप्त सफलताका लागि बधाई दिनुभएको काठमाण्डौमा रहेको…

  • कम्बोडियाबाट ५१ जना नेपालीको उद्धार

    कम्बोडियाबाट ५१ जना नेपालीको उद्धार

    थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ५१ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । कम्बोडियामा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका र बिनाभिसा बसिरहेका उनीहरूलाई दूतावासले उद्धार गरी बुधबार नेपाल फर्काएको हो । उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थिए । कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ…

  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार (चैत ११) शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार…

  • रास्वपा दलको नेता छान्न संसदीय दलको बैठक केन्द्रीय समिति बैठक लगत्तै बस्ने

    रास्वपा दलको नेता छान्न संसदीय दलको बैठक केन्द्रीय समिति बैठक लगत्तै बस्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ । पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहसँग भएको ७ बुँदे…

  • शपथ ग्रहणका लागि अर्जुननरसिंह केसी पुगे राष्ट्रपति निवास

    शपथ ग्रहणका लागि अर्जुननरसिंह केसी पुगे राष्ट्रपति निवास

     प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति निवास पुगेका छन् ।   राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई शपथ गराउने कार्यक्रम रहेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक…

  • रवि लामिछानेसहितको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

    रवि लामिछानेसहितको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ। सोमबार र मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। सोही…

Scroll to Top