सपथ ग्रहण थरीथरीमा : देखियो नौलो दृश्य
नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव निर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संसद् गठन प्रक्रियाको पहिलो औपचारिक चरणका रूपमा लिइने यो शपथ कार्यक्रमले नयाँ राजनीतिक संरचनाको संकेत…

