Banijya News

राजनीति

कुलमान घिसिङले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सहयोग र खबरदारी गर्ने बताए

कुलमान घिसिङले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सहयोग र खबरदारी गर्ने बताए

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै सरकार सञ्चालनमा आफ्नो तर्फबाट आवश्यक सल्लाह सुझाव र खबरदारी […]

प्रधानमन्त्री बालेनको मन्त्रिपरिषद्‍मा पाँच महिला

प्रधानमन्त्री बालेनको मन्त्रिपरिषद्‍मा पाँच महिला

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद्‍ले समावेशिताको नयाँ उदाहरण पेश गरेको छ। यस मन्त्रिपरिषद्‍मा पाँच जना महिला मन्त्रीहरूलाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले राज्यका मुख्य तहमा महिलाको सक्रिय भूमिका हुनुपर्ने सन्देश दिएका छन्। नियुक्त भएका महिला मन्त्रीहरूले…


  • नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

    नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आज शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन । शुभ साइतमा शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरियो । त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ पनि गरियो l

  • सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी

    सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन् । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् । उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो ।

  • बालेन मन्त्रीमण्डलमा उद्योग वाणिज्य मन्त्री अमरेश सिंह हुँदा गृहमा सुदन

    बालेन मन्त्रीमण्डलमा उद्योग वाणिज्य मन्त्री अमरेश सिंह हुँदा गृहमा सुदन

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनले आज दिउँसो १२ः३४ मा शपथ लिने समय तय भएको छ । शाहसँगै…

  • शिक्षामन्त्री बन्दै सस्मित पोखरेल

    शिक्षामन्त्री बन्दै सस्मित पोखरेल

     प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् । रास्वपा शीर्ष नेताहरूको बैठकबाट पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

  • बालेनलाई बाबुरामको शुभकामना : भू–राजनीतिका चुनौती व्यवस्थापन गर्न आग्रह

    बालेनलाई बाबुरामको शुभकामना : भू–राजनीतिका चुनौती व्यवस्थापन गर्न आग्रह

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत भट्टराईले नेपाली इतिहासकै कान्छा तथा मधेसीमूलका पहिलो प्रधानमन्त्रीका रूपमा बालेनले ऐतिहासिक जिम्मेवारी सम्हाल्न लागेको उल्लेख गरेका छन् । भू–राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न आग्रह गरेका छन् । "आन्तरिक रूपमा लामो…

  • बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, को हुन् शाह ?

    बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, को हुन् शाह ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले…

  • बालेनको पीएसओमा डीएसपी बस्याल नियुक्त

    बालेनको पीएसओमा डीएसपी बस्याल नियुक्त

    प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त भएका छन् । शाहको सचिवालयले दिएको जानकारी अनुसार बस्याल पीएसओ नियुक्त भएका हुन् । बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी छ । आजै…

  • आज शपथ लिँदै नयाँ प्रधानमन्त्री बालेन

    आज शपथ लिँदै नयाँ प्रधानमन्त्री बालेन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नयाँ प्रधानमन्त्रीको रूपमा बालेनले आज (चैत १३) शपथ लिँदै छन् । बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको…

  • रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन

    रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बरिष्ठ नेता बालेन्द्र शाह चयन भएका छन्। आज बसेको रास्वपा केन्द्रीय समिति बैठकबाट संसदीय दलको नेतामा बालेन सर्वसम्मत रुपमा चयन भएका हुन्। पार्टी सभापति रवि लामिछानेले बरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ।

  • यौनिक अल्पसंख्यकका लागि वैवाहिक समानता र सामाजिक न्याय दिलाउने श्रेष्ठको प्रतिबद्धता

    यौनिक अल्पसंख्यकका लागि वैवाहिक समानता र सामाजिक न्याय दिलाउने श्रेष्ठको प्रतिबद्धता

     राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समूदायको हक र अधिकारको लागि आवश्यक कानून निर्माण गर्न पहल गर्ने बताएकी छन्। आज पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता, सामाजिक न्याय र राज्यका निकायमा अवसरको विषयमा आफू सक्रियता साथ काम गर्ने उल्लेख गरिन् । उनले…

Scroll to Top