Banijya News

प्रधानमन्त्री बालेनको मन्त्रिपरिषद्‍मा पाँच महिला

1
1.1K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद्‍ले समावेशिताको नयाँ उदाहरण पेश गरेको छ। यस मन्त्रिपरिषद्‍मा पाँच जना महिला मन्त्रीहरूलाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले राज्यका मुख्य तहमा महिलाको सक्रिय भूमिका हुनुपर्ने सन्देश दिएका छन्। नियुक्त भएका महिला मन्त्रीहरूले शिक्षा, स्वास्थ्य, र वातावरण जस्ता जनसरोकारका क्षेत्रहरूमा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्।

1

Scroll to Top