Banijya News

प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

1
1.1K Shares

प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् । सत्ता छोड्नुअघि देश दौडाहामा रहेकी प्रधानमन्त्री कार्कीले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।

यसअघि विहिबार प्रधानमन्त्री कार्कीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेकी थिइन् ।

1

Scroll to Top