Banijya News

राजनीति

समानुपातिकमा अब करिब पाँच लाख मत गन्न बाँकी

समानुपातिकमा अब करिब पाँच लाख मत गन्न बाँकी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख […]

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले समानुपातिकतर्फको मतगणना सम्पन्न गरी सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार रास्वपाले जिल्लाभर आफ्नो वर्चस्व कायम गरेको हो ।…


  • समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

    समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

    प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १०ः४५ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरूमा ५० लाख मत…

  • संसद्मा व्यवसायीहरूको उल्लेख्य प्रतिनिधित्तव

    संसद्मा व्यवसायीहरूको उल्लेख्य प्रतिनिधित्तव

    २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न क्षेत्रका व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। प्रत्यक्षतर्फ उम्मेदवार बनेका व्यवसायीहरूमध्ये १० जना विजयी भई संसद्मा प्रवेश गर्न सफल भएका छन् भने चर्चित उद्योगपति विनोद चौधरीसहित केही व्यवसायी पराजित भएका छन्। निर्वाचनमा विभिन्न दलबाट दर्जनौँ व्यवसायी उम्मेदवार बनेका भए पनि अन्ततः १० जना व्यवसायीले प्रत्यक्षतर्फ…

  • नवनिर्वाचित सांसद महावीर पुन बेच्न पोखरामा एकैदिन ८ सय पुस्तक

    नवनिर्वाचित सांसद महावीर पुन बेच्न पोखरामा एकैदिन ८ सय पुस्तक

    म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक…

  • रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

    रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् । उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र…

  • प्रत्यक्ष तर्फका १६५ वटा क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले १२५ सिट जित्दा अन्यको कति ?

    प्रत्यक्ष तर्फका १६५ वटा क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले १२५ सिट जित्दा अन्यको कति ?

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न निर्वाचन अन्तर्गत प्रत्यक्ष प्रणालीतर्फका सबै १६५ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ। सबैभन्दा अन्तिम परिणाम संखुवासभा निर्वाचन क्षेत्रको सोमबार राति सार्वजनिक भएको हो। यससँगै प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना प्रक्रिया सम्पन्न भएको आयोगले जनाएको छ। संखुवासभा क्षेत्रको अन्तिम नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार…

  • समानुपातिकतर्फ १ करोड २ लाख मत गणना, रास्वपा अगाडि हुँदा अन्य दलले कति पाए ?

    समानुपातिकतर्फ १ करोड २ लाख मत गणना, रास्वपा अगाडि हुँदा अन्य दलले कति पाए ?

    समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मत गणना भएको छ। बिहान ५ः३० बजेसम्मको विवरण अनुसार विभिन्न राजनीतिक दलले प्राप्त गरेको मत सार्वजनिक भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले हालसम्म ४९ लाख २४…

  • धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा कारण देखाऊ आदेश

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा कारण देखाऊ आदेश

    सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । निवेदक किशोरी साह कमलले निर्वाचन आयोग समेतलाई विपक्षी…

  • तनहुँमा पूर्वमन्त्री सहित २२ जनाको जमानत जफत

    तनहुँमा पूर्वमन्त्री सहित २२ जनाको जमानत जफत

    तनहुँमा पूर्वमन्त्रीकै जमानत जफत भएको छ । नेकपा (एमाले)बाट तनहुँ–१ मा प्रतिस्पर्धामा होमिएकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको हो । निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशतभन्दा मत प्राप्त गर्ने उमेदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । तनहुँ–१ मा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९…

  • सुनसरीमा आधा उम्मेदवारले कटाउन सकेनन् सय मत

    सुनसरीमा आधा उम्मेदवारले कटाउन सकेनन् सय मत

    हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए। जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत पनि…

  • रास्वपाले कुन-कुन जिल्लामा गर्यो क्लिनस्वीप ?

    रास्वपाले कुन-कुन जिल्लामा गर्यो क्लिनस्वीप ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४० जिल्लामा एकलौटी जित हात पारेको छ। २०७९ सालमा स्थापना भएको पार्टीले चार वर्षको छोटो अवधिमै असाधारण सफलता हासिल गरेको हो। २०७९ सालको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको थियो। फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ…

Scroll to Top