May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

विशेष

सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना हुँदा चार पुरुष र १ महिला गरी पाँच जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ४० बढी घाइते भएका छन् । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी…

अस्ट्रेलिया सँग पाँच गोलको फराकिलो अन्तर हा¥यो नेपालले

अस्ट्रेलिया सँग पाँच गोलको फराकिलो अन्तर हा¥यो नेपालले

नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५–० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको ह्याट्रिक तथा पहिलोपल्ट अन्र्तराष्ट्रिय खेलमा मैदानमा ओर्लिएका ह्यारी साउटरको दुई गोलसँगै नेपाल ५ गोलको फराकिलो अन्तरले हारेको हो । जीआईओ रंगशालामा सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियालाई म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए । उनले किरण…

  • सामाजिक सूरक्षा भत्ता वृद्धि

    सामाजिक सूरक्षा भत्ता वृद्धि

    सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जनाएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६÷०५÷१२ र २०७६÷०५÷४...

  • प्रधानमन्त्री पनि असन्तुष्ट  खतिवडाको पद दशैंपछि घुम्दै

    प्रधानमन्त्री पनि असन्तुष्ट खतिवडाको पद दशैंपछि घुम्दै

    सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशै लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको छ । दुई वर्ष कार्यकाल सकिनै लाग्दा सरकार प्रति नागरिकको विश्वास घुम्दै जाँदा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पार्टी शिर्ष नेतृत्व पुगेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...

  • कृष्णबहादुर महरा विवाद पछिको   ’उन्मुक्ति नै उन्मुक्ति’

    कृष्णबहादुर महरा विवाद पछिको ’उन्मुक्ति नै उन्मुक्ति’

    केशव दाहाल सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेको छ । संसदमै काम गर्ने एक विवाहित महिला कर्मचारीको कोठामा मदिराले लट्ठ भएर उनकै कोठामा गएर यौन दुर्ववहार गरेको आरोप पीडितले लगाएकी छिन् । सभामुख महराले भने समायोजनको रिस पोख्नलाई कठपुतली तयार...

  • यौन दुराचारको आरोप पछि सभामुख महराले दिए राजीनामा

    यौन दुराचारको आरोप पछि सभामुख महराले दिए राजीनामा

    प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएका छन् । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलत्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिएका हुन् । उनले प्रतिनिधिसभाको उपसभामुखलाई पत्र पठाउदै आफ्नो चरित्रको विषयमा संचारमाध्यमबाट आरोप लगाइएको हुँदा यसको निष्पक्ष छानबिनको लागि...