लगातार रुपमा बढदै आएको सुनको भाउ नेपाली बजारमा बुधवार पनि बृद्धि भएको छ । लकडाउन यता लगातर रुपमा बढदै आएको सुनको मूल्य बुधवार ५ सय बृद्धि भएर छापावाल प्रतितेला .९१ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९१ हजार २६५ मा बुधवार कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी ब्यावसायी संघका अनुसार चाँदी पनि तोलामा रू.१५ ले बढेर प्रतितोला रू.९६० मा कारोबार भइरहेको छ ।


