Banijya News

नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले सम्हाले कार्यभार

1
1.3K Shares

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका छन् ।
कम्पनीको अनुसार बुधबार नवनिर्वाचित अध्यक्ष संघईलाई  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

1

Scroll to Top