Banijya News

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

1
1.1K Shares

सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पु¥याएको छ । लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए । 

सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । 

सोही उद्देश्यअनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र समझदारीका लागि आवश्यक मस्यौदा आदान प्रदान गरिएको हो ।

1

Scroll to Top