Banijya News

फेरी, नेपाल आउँदै सन्नी

1
1.3K Shares

भदौ २७ गते रिलिज हुने नेपाली सिनेमा ’पासवर्ड’को प्रिमियरमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी भदौ २५ गते नेपाल आउन लागेकी हुन ्।

सन्नीले सो सिनेमामा समाविष्ट ’आजको शाम’ बोलको गीतमा नृत्य गरेकी छन ्। उनले नाचेको सो गीतलाई युट्यूबमा हालसम्म ४० लाख पटकभन्दा बढी हेरिएको छ ।

‘पासवर्ड’ यही भदौ २७ गते रिलिज हुँदैछ । सिनेमाको रिलिज भन्दा ३ दिन अगाडि प्रिमियर हुन लागेको हे। ।

1

Scroll to Top