1.2K Shares आज शुक्रबारबाट एक बहुप्रतिक्षीत नेपाली फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आएको छ । यो फ्mिल्म बलिउड फ्mिल्र्म हाउसफ्mुल ४ र मेड इन चाइना सँग जूध्दैेछ । यो फ्mिल्ममा सौगात मल्ल, सृष्टी के सी, निश्चल बस्नेत आदी कलाकारको बेजोड प्रस्तुती रहेको छ ।