मुम्बई । उमेर बढ्दै गएपनी सधै जवान देखिने बलिउड अभिनेता शाहरुख खान शनिबारबाट ५४ वर्षमा लागेका छन् ।
उनले आफ्नो जन्म दिन शनिबार साँझ मनाइरहँदा बलिउडका अभिनेता अभिनेत्री, निर्माता, निर्देशकले उनलाई जन्म दिनको शुभकामना दिएका थिए । देश विदेशको पशँसकहरूले समेत उनलाई जन्म दिनको शुभकामना व्यक्त गरे ।


