अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेको फोटो सार्वजनिक गरेकी छिन् । अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । आफ्नो कपाल मुण्डन गरेपनी के कारणले कपाल मुण्डन गरेको खुलाएकी छैनन् ।
केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । यही फिल्मको लागि उनले कपाल मुण्डन गरेको हुनसक्ने आकलन गरिएको छ ।


