गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत र रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै पुरुष आवाज दिएका छन् ।
गितको शब्द भने विनोद केसीको रहेको छ । गीतको भिडियोमा भने मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीलाई देख्न सकिन्छ ।


