Banijya News

आलियासँग विवाह गर्लान् अभिनेता रणवीरले ?

1
1.2K Shares

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै वैवाहिक बन्धनमा बाँधिदै छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रणवीरले यसबारे खुलासासमेत गरेका हुन् । रणवीर आलियासँग छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन चाहेनन् ।

’म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। आशा गरौ त्यो छिट्टै पूरा होस्,’ उनले एनडीटिभीसँग भनेका छन् । उनका दिवंगत पिता ऋषि कपुरद्वारा अभिनित फिल्म शर्माजी नमकिन फिल्मको प्रवर्द्धनमा व्यस्त रहेका रणवीरले विवाहबारे खुलासा गरेका हुन् ।

1

Scroll to Top