Banijya News

जब बोल्न नसक्ने दिदी सासूलाई ज्वाईले बलात्कार गरिरहेको गाउँलेले देखेपछि।।।

1
1.1K Shares

सल्यान । दिदी सासू ९जेठी सासू० लाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बोल्न नसक्ने ५२ वर्षीया दिदी सासूलाई प्रहरीले ४२ वर्षका ज्वाईलाई पक्राउ गरेको हो । उनले सल्यानको कपुरकोट गाउँपालिका–५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए ।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी ति महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । आफन्तलाई जानकारी प्राप्त हुनासाथ प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top