Banijya News

दिल्ली चुनाबः आम आदमी मोदीको भाजपा भन्दा धेरै अगाडि

1
1.1K Shares

माघ २८, काठमाडौं ।
दिल्ली विधानसभा चुनावमा यतिखेर सबैको ध्यान गएको छ । मतगणना सुरु भएको दिल्लीमा मतणनाको प्रारम्भिक परिमाण अनुसार आम आदमी पार्टी (आप) ४९ स्थानमा अगाडि देखिएको छ । त्यस्तै भाारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ । पछिल्लो मत परिमाण अनुसार आदमी पाटीले बहुमत पु¥याउने देखिएको छ ।

दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।समाचार एजेन्सीको सहयोगमा

1

Scroll to Top