Banijya News

कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे

1
1.2K Shares

चैत ०८, काठमाडौं । 

टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी  शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका छन् ।

अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ ।

बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ । 

1

Scroll to Top