Banijya News

श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उड्यो

1
1.1K Shares

 १० वैशाख , काठमाडौं ।

औषधि लगायत स्वास्थ्य सामग्री लिन श्री एअरलाइन्सको जहाज सिङ्गापुर उडेको छ । एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज सिङ्गापुर उडेको हो ।

बिहीबार बिहान ७ बजेर ५० मिनेटमा सिंगापुर प्रस्थान गरेको हवाईजहाज आजै स्वदेश फर्किने छ ।  सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरलाइन्सले जनाएको छ ।

1

Scroll to Top