Banijya News

भारतबाट नेपाल छिरेको खाली ट्रकमा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ, दुई पक्राउ

1
1.0K Shares

लकडाउनको  समयमा भारतबाट आएको खाली ट्रकमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँचको टोलीले  स्रोत नखुलेको लाखौं भारतीय रुपैयाँ बरामद गरेको छ। मोरङको रानीबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

प्रहरीले ट्रकका चालक र सह चालक रविकुमार र पप्पु कुमारलाई नियन्त्रणमा लिएको छ।

उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। ट्रकमा भारतिय ५ सय दरका नोट भेटिएको हो।

1

Scroll to Top