Banijya News

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा २ बजे बस्ने

1
1.1K Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको छ ।
बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर कांग्रेसले सरकारको आलोचना गर्दै आएको समय बैंठक बोलाईएको हो । बैठकमा बर्तामान समसामयीक राजनीतिबारे छलफल हुन छ ।

1

Scroll to Top