Banijya News

नेपाल बैंकको बोनस शेयर सूचीकृत

1
1.1K Shares

नेपाल बैंकको  बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ ।बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

योसँगै अब नेपालको बैंकको उक्त बोनस शेयरको दोस्रो बजारमा पनि कारोबार गर्न सकिने छ । अब बजार खुलेपछि उक्त बोनस शेयरको कारोबार गर्न सकिने छ । 

1

Scroll to Top