Banijya News

चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

असार २८, काठमाडौं ।


चितवनमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार भरतपुर अस्पताल, कोभिड १९ परीक्षण प्रयोगशालामा १२९ जनामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित पाँचैजना भरतपुर महानगरपालिकाभित्रका रहेको अस्पतालले जानाएको छ । संक्रमित ४ पुरुष र एक महिला रहेका छन् । भरतपुर ५, १५, १६ र २४ का ३६, ३८, ४३ र ३६ वर्षीय पुरुष तथा २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टाइनमा रहेका छन् ।

1

Scroll to Top