Banijya News

उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या ३ सय ६७

1
1.1K Shares

श्रावण २, काठमाडौं ।
काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमणमको पुष्टि भएको बताए ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हा । यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ ।

1

Scroll to Top