Banijya News

काठमाडौंका थप १ कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

1
1.1K Shares

ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं घर भैं पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनी मघुमेहका दीर्धरोगी भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।


अस्पतालका अनुसार भएका उनी २० साउनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १ सय ५ पुगेको छ ।

1

Scroll to Top