Banijya News

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख माथि

1
1.0K Shares

विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । आइतबार रातिसम्म विश्वभर कोरोनाबाट १० लाख ३४१ जनाको मृत्यु भएको वल्ड्रोमिटर्सको तथ्यांकले जनाएको छ ।
आइतबारसम्म ३ करोड ३१ लाख ८१ हजारबढी संक्रमित भएका छन् ।
हालपनि करिब ७७ हजार सक्रिय संक्रमित विश्वभर रहेका छन् । हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् ।

1

Scroll to Top