Banijya News

सीजी मोटर्सद्वारा थापाथलीमा आयोन ब्रान्डको शोरुम उद्घाटन

1
1.0K Shares

चिनियाँ गाडी उत्पादक कम्पनी जीयसीको आयोज ब्राण्डको शोरुम उद्घाटन गरेको छ । बिहीबार चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले आयोनको स्टेट अफ आर्ट सुविधा भएको मोर्डन स्वरूप सञ्चालनमा ल्याएको हो ।

स्वरुमको उद्घाटन नेपालका लागि चिनियाँ राजदूत छन सोङ र सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले गरेका हुन् । उक्त भवनमा अन्य ब्राण्डका शोरुम पनि राख्ने कम्पनीले जनाएको छ ।

1

Scroll to Top