बाँकेको सरकारी वकिल कार्यालयले कर्णाली डेभलपमेन्ट बैंकमा भएको करिब ३ अर्ब २० करोड रुपैयाँको घोटाला प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसिपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको छ।
नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गतेदेखि कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन प्रत्यक्ष नियन्त्रणमा लिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस विषयमा गहन अनुसन्धान गरेको थियो। सीआईबीको अनुसन्धानले बैंकमा करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको भयावह घोटाला भएको निष्कर्ष निकालेको थियो। सोही अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।
मुख्य प्रतिवादीहरु र अवस्था:
मुद्दा दायर गरिएका प्रतिवादीहरुमा तत्कालीन सिइओ दिनेश कुमार रावत, निरज बिक्रम शाह, विष्णु प्रसाद कक्षपति, नेपालगञ्ज शाखा प्रबन्धक दीपा थापा लगायतका व्यक्तिहरु रहेका छन्। यस प्रकरणमा हालसम्म ४ जना पक्राउ परेका छन् भने २ जनाको मृत्यु भइसकेको छ। बाँकी १०३ जना प्रतिवादीहरु अझै फरार रहेका छन्। यस मुद्दाको थप सुनुवाई र अनुसन्धान जारी रहनेछ।
यि हुन १०९ जना प्रतिवादी
१. तत्कालिन कार्यकारी अधिकृत राजेन्द्रविर राय
२. तत्कालिन वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरी
३. सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र
४. भुवन बस्नेत
५. तत्कालिन प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत
६. तत्कालिन प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाह
७. तत्कालिन प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कक्षपति
८. नेपालगञ्ज शाखा प्रबन्धक दीपा थापा
९. टंकबहादुर बस्नेत
१०. उषा कुमारी भण्डारी
११. निसार अहमत दर्जि
१२. युवराज अधिकारी
१३. ओमप्रकाश मिश्र
१४. ओम प्रताप राण
१५. उसा राण शाह
१६. ओम प्रकास आजात
१७. हरिहरप्रसाद श्रेष्ठ
१८. इन्द्रजित घर्तिमगर
१९. नर्जित बस्नेत
२०. मानबहादुर चौधरी
२१. पवनसिंह चौधरी
२२. समजलाल चौधरी
२३. समिरविक्राम साह
२४. हरिकृष्ण बिसी
२५. भुजनी थरुनी
२६. ओमप्रकाश वली
२७. गंगाराम डाँगी
२८. विनोद चौधरी
२९. सुमित्रा सिंह
३०. सुनिल श्रीवास्तव
३१.सौरभ खड्का
३२. मुकेश गौतम
३३. नारायण कुमार श्रेष्ठ
३४. मन कुमारी चौधरी
३५. इन्द्रकली गुरुङ
३६. गौमति गुरुङ
३७. शुशिल कुमार सार्की
३८. जनकुमारी चौधरी
३९. महेश सापकोटा
४०. प्रशन्न श्रेष्ठ
४१. नेत्रप्रकाश डाँगी
४२. शौरभ श्रेष्ठ
४३. द्रोण बहादुर डाँगी
४४. राजकुमार प्याकुरेल
४५. कोपल विष्ट
४६. एलिना आसी
४७. नमुना नगरकोटी
४८. सुनिल गौतम
४९. विनोद भडेल
५०. सुचिन श्रेष्ठ
५१. रामलौटन चौधरी
५२. विनिता केसी
५३. सुरेस गिरी
५४. शसिराम विक
५५. रविलाल विश्वकर्मा
५६. सौरभ कर्मचार्य
५७. तिलकविर सुनार
५८. तिलक विक
५९. रामसंकर मानाव दासी
६०. बेचनलाल भुजुवा
६१. थोमा गुरुङ
६२. अगन्धर अधिकारी
६३. सुनिता कंडेल
६४. नरेन्द्र विक्रम वली
६५. झलक वली
६६. विष्णुकुमार बटाला
६७. विष्णुकुमार शर्मा
६८. विष्णु बोहोरा
६९. पूर्ण मिलन शाही
७०. कुलबहादुर शाही
७१. गौरब मल्ल
७२. मनिशा भट्टराई
७३. मायाराम चौधरी
७४. सौरभ सिंह
७५. इन्द्र सैनी
७६. रामकरन मिश्र
७७. किरण भण्डारी
७८. कुमार सिंह ठकुरी
७९. तेजुराम विक
८०. ठाकुर प्रसाद थारु
८१. मुन्सिराम थारु
८२. कुशिक थमसेर राण
८३. नवराज पाण्डे
८४. राजेन्द्रबहादुर डाँगी
८५. राघवेन्द्र श्रेष्ठ
८६. विकास खड्का
८७. विकल कुमार श्रेष्ठ
८८.सुवेक्षा श्रेष्ठ
८९. शिशिर कुमार श्रेष्ठ
९०. दिपेन्द्र राई
९१. राजन ओली
९२. पल बहादुर दमाई
९३. दलबहादुर विक गहतराज
९४. दमनकुमार श्रेष्ठ
९५. पुकार पछाई
९६. असन्तविर राय
९७. तारा गुरुङ
९८. सकर दयार मिश्र
९९. मोहनराम मिश्र
१००. विनम कुमार श्रेष्ठ
१०१. भुवन प्रसाद रेग्मी
१०२. तुलराम कुर्मी
१०३. केसब प्रसाद न्यौपाने
१०४. सुरेसचन्द्र श्रेष्ठ
१०५. रविनमान श्रेष्ठ
१०६. कमला विक
१०७. सागर थापा
१०८. महेशजंग थापा
१०९. धनन्जय कश्यप


